Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ८४ वर्षीय वृद्ध पक्राउ

  • कैलाली दर्पण
  • शुक्रबार, साउन २९, २०८३
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ८४ वर्षीय वृद्ध पक्राउ

कैलालीमा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ८४ वर्षीय एक वृद्ध पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–९ का ८४ वर्षीय वीरबहादुर जाग्री रहेको प्रहरीले जनाएको छ।

बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीपछि इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो जाग्रीलाई पक्राउ गरेको हो।

घटनाको विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट