Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जेनजी आन्दोलनमा घाइतेहरूको सिंहदरबार गेटमा धर्ना

  • कैलाली दर्पण
  • आइतवार, अशोज ५, २०८२
जेनजी आन्दोलनमा घाइतेहरूको सिंहदरबार गेटमा धर्ना

५ असोज,जेनजी आन्दोलनका क्रममा घाइत भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् ।

उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए ।

तर, सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका हुन् ।

सम्बन्धित समाचार
ताजा अपडेट