रघुनाथ अदार्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका रन्जित परियार विजयी भएका छन् ।
उनले अखिल क्रान्तिकारीका उम्मेदवार बिनिता चौधरी लाई १६मतले पराजित गर्दै विजयी भएका हुन ।
रन्जितले ७९ मत ल्याउँदा बिनिताले ६३ मत ल्याएका छन् । यस्तै सचिवमा पनि नेविसंघका ऋुचा कुमालले ६८ मत ल्याएर विजयी भए ।
सचिवका अखिल क्रान्तिकारीका उम्मेदवार जितेश खड्काले ६५ मत ल्याए । यस पटक नेबिसंघ को प्यानल बिजयी भएका छ्न ।
