Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुदूरपश्चिम रोयल्सलाई एक लाख पुरस्कार दिने लम्किचुहाको घोषणा

  • कैलाली दर्पण
  • शनिबार, मंसिर २२, २०८१
सुदूरपश्चिम रोयल्सलाई एक लाख पुरस्कार दिने लम्किचुहाको घोषणा
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

निर्मला शाही /लम्किचुहा नगरपालिकाले नेपालमा शुरू भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) खेलिरहेको सुदूरपश्चिम रोयल्स टिमका लागि नगद पुरस्कार घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघको आयोजनामा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा संचालन भैरहेको नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा सहभागी टिम सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगको उपाधि जितेमा लम्कीचुहा नगरपालिकाको तर्फबाट  १ लाख रुपैया  नगद पुरस्कार  प्रदान गर्ने  घोषणा गरेको छ।

आफ्नो प्रदेशको प्रतिनिधित्व गरेर खेलेको टिमको हौसलाका लागि नगरपालिकाले नगद पुरस्कार घोषणा गरेको नगरप्रमुख शुशिला शाहिले बताउनु भएको छ।

 

सम्बन्धित समाचार
ताजा अपडेट