Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल ७ ले गर्‍यो त्रिवेणी माविका विद्यार्थीलाई कम्बल वितरण

  • कैलाली दर्पण
  • मङ्लबार, मंसिर ५, २०८०
मोहन्याल ७ ले गर्‍यो त्रिवेणी माविका विद्यार्थीलाई कम्बल वितरण

बौनिया मंसिर ५/ जाडो बढेसँगै कैलालीको मोहन्याल गाउँपालिका ७ नम्बर वडा कार्यालयले एक सामुदायिक विद्यालयमा न्यानो कपडा वितरण गरेको छ।

मंगलबार मोहन्याल  ७ मा रहेको त्रिवेणी माध्यमिक विद्यालय बढिगाउको छात्रावासमा बसी अध्ययन गरिरहेका १० जना छात्रा र ८ जना छात्र सहित १८ जना विद्यार्थीहरु लाई राहत स्वरुप सात थान कम्बल  मोहन्याल गाउपालिका ७ नम्बर वडा  कार्यलय कारुवा कुइने कैलालीले  प्राधानाध्यापक दान बहादुर बोहरा लाई उक्त न्यानो कपडा कम्बल हस्तान्तरण गरेको वडा अध्यक्ष नवराज कठायतले जानकारी दिए।

सम्बन्धित समाचार
ताजा अपडेट