Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सामाजिक अगुवाहरुका लागि एक दिने अभिमुखिकरण

  • कैलाली दर्पण
  • शुक्रबार, कार्तिक ३, २०८०
सामाजिक अगुवाहरुका लागि एक दिने अभिमुखिकरण

सुखड कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिकामा सामाजिक अगुवाहरुका लागि एक दिने अभिमुखिकरण गरिएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालित सामाजिक व्यवहार परिवर्तन परियोजना अन्तर्गत उक्त अभिमुखिकरण गरिएको हो ।
असोज १ गते उनीहरुलाई खोप, जन्मदर्ता,बाल बिबाह न्युनिकरणका बिषयमा अभिमुखिकरण गरिएको थियो ।
कार्यक्रममा सामुदायिक अगुवा,आमा समुह लगायतका गरि २० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण बास नेपालका हरि प्रसाद जोशि र ईन्द्रा केसीले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट