बौनिया । कैलालीको लम्किचुहा नगरपालिकामाले भाद्र ४ गते सोमबार गुरही पर्बको अवसरमा एक दिन स्थानिय बिदा दिइएको छ।

नगरपालिकाले एक सूचना जारी गर्दै भाद्र ४ गते थारु समुदायले मनाउने गुरही पर्बको अवसरमा स्थानिय बिदा दिएको हो ।
सुचनामा उल्लेख गरे बमोजिम भाद्र ३ गते नगरस्तरियको निर्णय अनुसार गाउँपालिका अन्तरगतका सम्पुर्ण वडाहरु,संघ संस्था र शैक्षिक संस्थाहरुमा एक दिन स्थानिय बिदा दिएको हो ।