Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

चेम्बर अफ कमर्स घोडाघोडीको अध्यक्षमा मिश्र

  • कैलाली दर्पण
  • मङ्लबार, फाल्गुन ९, २०७९
चेम्बर अफ कमर्स घोडाघोडीको अध्यक्षमा मिश्र

सुखड / ९ फागुन
चेम्बर अफ कमर्स घोडाघोडीको अध्यक्षमा प्रकाश मिश्र चयन भएका छ्न ।
मंगलबार कैलालीको सुखडमा चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष बिनोद मल्लको उपस्थितिमा भएको भेलाले मिश्रको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती चयन गरेको हो ।


समितिको उपाध्यक्षमा मनोज सुनार र बल बहादुर बिष्ट महासचिबमा पर्शुराम सापकोटा सचिबमा धन बहादुर बडुवाल कोषाध्यक्षमा रुपलाल चौधरी र सह कोषाध्यक्षमा उमा कुमारी खत्री चयन भएका छ्न ।
भेलाले सदस्यहरुमा चन्द्र प्रसाद आचार्य ,बिनोद बुचामगर ,महेन्द्र बोहरा र दिप बहादुर बिष्टलाई चयन गरेको जिल्ला अध्यक्ष बिनोद मल्लले जानकारी दिए ।

सम्बन्धित समाचार
ताजा अपडेट