Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुदूरपश्चिममा गौरा पर्व मनाइँदै

  • कैलाली दर्पण
  • शुक्रबार, भदौ १७, २०७९
सुदूरपश्चिममा गौरा पर्व मनाइँदै

भाद्र १७ कैलाली/  सुदूरपश्चिममा शुक्रबार गौरा पर्व मनाइँदैछ। बिहीबारबाट गौरापर्व विधिवत रुपमा सुरु भएको हो। हिजो गौरा पर्वको पहिलो दिन तामा तथा पित्तलको भाडोमा बिरुडा राखेर विधिपूर्वक भिजाइएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट