Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

एमालेबाट लम्किचुहाको मेयरमा पुनः बजगाइ र उपमेयरमा चौधरी

  • कैलाली दर्पण
  • सोमवार, बैशाख १२, २०७९
एमालेबाट लम्किचुहाको मेयरमा पुनः बजगाइ र उपमेयरमा चौधरी

बौनिया / बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचका लागी नेकपा एमालेले लम्किचुहा नगरपालिकाको  यमेर र उपमेयर सहित १० वटै वडामा अध्यक्ष टुंगो लगायको हो ।

लम्किचुहा नगरपालिकाको यमेरमा बर्तमान महादेव बजगाइ र उपमेयरमा जुना चौधरी  लाइ उम्मेवार बनाएको  छ ।

यसैगरी वडा नं.१ को लागी अध्यक्षमा नेत्र प्रसाद खनाल ,२ मा शन्तोष ओली ,३, मा पुर्ण बहादुर भण्डारी , ४  नरेश बजगाइ ,५ प्रेमबहादुर सार्की, ६ मा दिपा रावत ७ मा प्रेमबहादुर भुल, ८मा भद्र बहादुर भन्डारी ,९ मा तुलसी चौधरी र १० मा टेकबहादुर खड्का लाई वडा  अध्यक्षको उम्मेदवार बनाएको  लम्किचुहा नगरकमिटि सचिव  शेर बहबदुर बिष्टले  जानकारी दिए ।

सम्बन्धित समाचार
ताजा अपडेट