Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल ४, मा प्रारम्भिक पहिचान सम्बन्धी २ दिने तालिम सुरु

  • कैलाली दर्पण
  • सोमवार, चैत्र ७, २०७८
मोहन्याल ४, मा प्रारम्भिक पहिचान सम्बन्धी २ दिने तालिम सुरु

बौनिया /  कैलालीको मोहन्याल गाउँ पालिका ४, खिमडीमा  प्रारम्भिक पहिचान सम्बन्धी २ दिने तालिम  सबैका लागि पठाइ कार्यक्रम  सुरु गरिएको छ।

सोमबार बाट  सहजीकरणका लागि सामुदायिक बिधालयका शिक्षकहरुलाइ  तालिम सुरु गरिएको हो । उक्त तालीम शिक्षा कोभिड पर्तिकार्य परियोजना अन्तरगत usaid/ को आर्थिक सहयोगमा ,सर्वाङीक अपांगता बिकास समाज सस्थाको आयोजनामा र मोहन्याल गाउँ पालिका शिक्षा शाखा र हेन्डिक्याप इन्टरनेशनल को सहकार्यमा २ दिने प्राम्भिक पहिचान सम्बन्धि २ दिने तालिम सबैका लागि शिक्षा पठाइ कार्यक्रम सम्बन्धि तालिम आयोजना गरिएको हो ।

मोहन्याल गाउँपालिका का ७ वटै वडा भित्रका ५२ वटा सामुदायिक बिधालयका प्राधानाध्यापक तथा प्रतिनिधि हरुको सहभागीता रहेको छ।तालिमको सहजीकरण सस्थाका कार्यक्रम अधिकृत लोक राज पन्त र धिरेन्द्र शाहीले गर्नु भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट