Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बचैलामा खुल्ला फुटबल प्रतियोगिता हुने

  • कैलाली दर्पण
  • मङ्लबार, माघ २२, २०८१
बचैलामा खुल्ला फुटबल प्रतियोगिता हुने

२२ माघ/कैलालीको लम्कीचुहा नगरपालिका–८, बचैलास्थित पुष्पाञ्जली युवा क्लवले माघ २५ गतेदेखि आयोजना गर्न लागेको दोश्रो पुञ्पाञ्जली कप २०८१ खुल्ला प्रतियोगितामा आफ्नो टिम सहभागी गराउन अनुरोध गरेको छ ।

युवा क्लवले एक सूचना जारी गर्दै दोश्रो पुञ्पाञ्जली कप २०८१ खुल्ला प्रतियोगितामा आफ्नो टिम सहभागी गराउन अनुरोध गरेको हो ।
३५ हजार एक सय एक रुपैयाँ प्रथम पुरस्कार रहेको खेलमा टीम दर्ता शुल्क चार हजार तोकिएको छ ।

माघ २४ गते बिहान ११ बजेसम्म टिम दर्ता गर्ने समय आयोजकले निर्धारण गरेको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट