Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बैलगाडा सहित सालको काचो गोलिया बरामत ।

  • कैलाली दर्पण
  • शुक्रबार, असार ३, २०७९
बैलगाडा सहित सालको काचो गोलिया बरामत ।

कैलाली दर्पण
३ असार बौनिया कैलाली ।’

कैलालीको बर्दगोरिया गाउपालिका १ कट्टीपुरबाट ६ वटा सालका काचो गोलिया बरामत गरिएको छ । बर्दगोरिया युवा क्लबका अध्यक्ष कमल बिष्टको अगुवाईमा बैलगाडा सहित ६ ओटा गोलिया बरामत गरिएको हो ।


बरामत गरिएको बैलगाडा सहित ६ ओटा गोलिया सव डिभिजन वन कार्यलय बौनिया र ईलाका प्रहरी कार्यलय बौनियालाइ जिम्मा लगाइएको छ ।
शुक्रबार बिहान करिब ६ बजे जङ्गल बाट बर्दगोरिया ६ बिशाल नगर घर तर्फ लैजादै गर्दा ३४ क्युफिटका गोलिया नियन्त्रणमा लिए पनि तस्करहरु भने फरार रहेको सव डिभिजन वन कार्यलय बौनियाले जानकारी दिएको छ । फरार भएकाहरुको खोजिकार्य भइरहेको छ ।
बिगत लामो समय देखि बर्दगोरिया गाउँपालिकाका विभिन्न क्षेत्र बाट काठ तस्करी हुँदै आएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट