Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल ७, मा काङ्ग्रेसका नवराज कठायत सहितपुरै प्यानल विजयी

  • कैलाली दर्पण
  • सोमवार, जेष्ठ २, २०७९
मोहन्याल ७, मा काङ्ग्रेसका नवराज कठायत सहितपुरै प्यानल विजयी

बौनिया/ कैलालीको मोहन्याल गाउापालिका वडा नम्बर ७को अध्यक्ष पदकामा नेपाली काङ्ग्रेसका उम्मेदवार नवराज कठायत सहित पुरै प्यानल विजयी भएको छ

कठायतले आफ्ना निकटम प्रतिद्धन्दी नेकपा एमालेका लिलाराम माझिलाइ १५३मतले पराजित गर्दै विजयी भएका छन् । । विजयी कठायतले  ६६० मत ल्याएका छन् । र उनका प्रतिद्धन्दी नेकपा एमालेका लिलाराम माझिले  ५०७मत ल्याएका हुन।

यस्तै वडा सदस्य हरुमा दलित महिला सदस्य पबि देबि सुनार ६६९मत ,खुल्ला महिला सदस्य मिना देवि बिस्ट ६६९  दिपेन्द्र माझी ६०० ,र  महिला सदस्य कोकिला  देबि जैसिले ६३४मत पाप्त गरि विजयी भएका छन् ।                                                                                                स्थानीय तहको निर्वाचनमा मोहन्याल वडा नम्बर ७ मा जम्मा १२सय ७० मत खसेको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट