बोनिया/ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचका लागी नेकपा एमालेले बर्दगोरिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको टुंगो लगाएको छ ।
बर्दगोरिया गाउँपालिकाको अ्ध्यक्षमा २०७४ सालको स्थानिय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा उपबिजेता कर्ण कुवंर लाइ र उपाध्यक्षमा इन्दु चौधरी लाइ उम्मेवार बनाएको छ ।
यसैगरी वडा नं.१ को लागी अध्यक्षमा मिथुन गौतम,२ मा गोविन्द बिक,३, मा कोपिला खत्रि, ४ पुरन सिहं बिसी ,५ मा शालिराम बोहरा र ६ मा मिन बहादुर चौधरीलाइ अध्यक्षको उम्मेदवार बनाएको बर्दगोरिया गाउाकमिटि सचिव देबेनद्र शाहले जानकारी दिए ।