Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

राप्रपा सांसद दीपक बोहराको निधन

  • कैलाली दर्पण
  • मङ्लबार, चैत्र १९, २०८१
राप्रपा सांसद दीपक बोहराको निधन

सांसद दीपक बोहराको निधन भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

उनी २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई पराजित गरेका थिए।

सम्बन्धित समाचार
ताजा अपडेट