Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्कीचुहा ६ मा एमालेको घरदैलो (फोटो फिचर)

  • कैलाली दर्पण
  • शुक्रबार, कार्तिक २५, २०७९
लम्कीचुहा ६ मा एमालेको घरदैलो (फोटो फिचर)

कार्तिक २५/ नेकपा एमालेले कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा घरदैलो गरेको छ ।

शुक्रबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ख का उम्मेदवार डेजी पाण्डेले सो वडाका मतदाताहरू सँग साक्षात्कार गरेका हुन ।                                         

उम्मेदवार सँग कुराकानी गर्दै मतदाताहरूले यस पटक प्रदेश सभामा एमालेको जीत पक्का भएको प्रतिक्रिया दिएका छन् । यो चोटि प्रदेशमा गठबन्धन कमजोर छ । एक स्थानीयले भने,… एमालेको टक्कर ढकिया सँग हुने हो । थारु समुदायको केही मत चोर्दा साथ जीत निश्चित छ । मङ्सिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरी उम्मेदवारहरूले जनता सँगको भेटघाटलाई तीव्रता दिएका छन् ।                                                               

सम्बन्धित समाचार
ताजा अपडेट