Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा एमालेलेबाट अध्यक्षमा- कुवंर र उपाध्यक्षमा चौधरी उम्मेवार

  • कैलाली दर्पण
  • आइतवार, बैशाख ११, २०७९
बर्दगोरियामा एमालेलेबाट अध्यक्षमा- कुवंर र उपाध्यक्षमा चौधरी उम्मेवार

बोनिया/ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचका लागी नेकपा एमालेले बर्दगोरिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको टुंगो लगाएको छ ।

बर्दगोरिया गाउँपालिकाको अ्ध्यक्षमा २०७४ सालको स्थानिय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा उपबिजेता कर्ण कुवंर लाइ र उपाध्यक्षमा इन्दु चौधरी लाइ उम्मेवार बनाएको  छ ।

 

यसैगरी वडा नं.१ को लागी अध्यक्षमा मिथुन गौतम,२ मा गोविन्द बिक,३, मा कोपिला खत्रि, ४  पुरन सिहं बिसी ,५ मा शालिराम बोहरा र ६ मा मिन बहादुर चौधरीलाइ अध्यक्षको उम्मेदवार बनाएको बर्दगोरिया गाउाकमिटि सचिव देबेनद्र शाहले  जानकारी दिए ।

सम्बन्धित समाचार
ताजा अपडेट