Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

प्रेस चाैतारी कैलालीको भित्तेपात्राे विमाेचन

  • कैलाली दर्पण
  • शुक्रबार, चैत्र २९, २०८१
प्रेस चाैतारी कैलालीको भित्तेपात्राे विमाेचन

धनगढी । प्रेस चाैतारी नेपाल कैलालीले प्रकाशन गरेकाे नयाँ वर्ष २०८२ काे भित्तेपात्राे विमाेचन गरिएकाे छ ।

शुक्रबार एमाले सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयाेजना गरेकाे विशेष सभामा प्रेस चाैतारीले प्रकाशन गरेकाे भित्तेपात्राे विमाेचन गरिएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि एमाले उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पाेखरेल, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरू सभामा भित्तेपात्राे संयुक्त रूपमा विमाेचन गरेका थिए ।

प्रेस चाैतारीले वार्षिक कार्यक्रमअनुसार भित्तेपात्राे प्रकाशन गरिएकाे जनाएको छ ।

चाैतारीले भित्तेपात्राे प्रकाशनका अवसरमा सबैलाई नयाँ वर्ष २०८२ काे शुभकामना समेत व्यक्त गरेकाे छ ।

सम्बन्धित समाचार
ताजा अपडेट