निर्मला शाही/ नेकपा एमाले को आठौं जिल्ला अधिवेशनका लागि मोहन्याल गाउपालिकाका सातै वडा बाट सर्वसहमत प्रतिनिधि छनौट भएका छन ।वडा नम्बर १ बाट टेकबहादुर घर्तीमगर ,र टेकचन बुढामगर ,वडा नम्बर २ बाट रमेश सापकोटा ,वडा नम्बर अमरबहादुर टमट्टा,खडक बहादुर थापा क्षेत्री,रण बहादुर थापामगर ,लक्ष्मी नेपाली ,वडा नम्बर ४ बाट मोहन मसाङ्गीमगर ,वडा नम्बर ५ बाट
टेकेन्द्र सिजालीमगर भागीरथ भाट वडा नम्बर ६ बाट टिकाराम भण्डारी ,कृष्ण बहादुर शाही दुरपता भाट ,वडा नम्बर ७ बाट खर प्रशाद अधिकारी ,बम बहादुर रावल र राधिका माझी १६ जना जिल्ला अधिवेशन का लागि प्रतिनिधि छनौट भएका गाउँ कमिटी अध्यक्ष पुर्ण बहादुर साउदले जानकारी दिनु भएको छ। ।यहीं पौष २३गते हुने सातौ जिल्ला अधिवेशन का लागि कैलाली जिल्ला कमिटीले १ सय सगठित सदस्य बराबर १ जना का दरले १३ स्थानीय तह बाट पौष १७ गते प्रतिनिधि छनौट गर्ने मिति तोकेको थियो । अन्य पालिकामा आज हुँदै छ।