Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मालिका सामुदायिक वनको अध्यक्षमा बडुवाल निर्विरोध

  • कैलाली दर्पण
  • सोमवार, पुस १, २०८१
मालिका सामुदायिक वनको अध्यक्षमा बडुवाल निर्विरोध

१ पुस बाैनिया/कैलालीको लम्किचुहा नगरपालिका ८ बचैलामा रहेको मालिका सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा कलम बहादुर बडुवाल निरबिरोध चयन भएका छन् ।

समितिको उपाध्यक्ष भिम बहादुर भण्डारी ,सचिवमा अन्जु रावल कोषाध्यक्ष  पदम नाथ योगी,सह सचीव उद्दव सिह ठकुरी चयन भएका छन।

यसैगरी  समितिको सदस्यहरुमा लक्ष्मी बम ,तारा देवि सुनार ,धना देवि मिस्त्री ,लक्ष्मी सुनार ,हिना चौधरी ,हर्कबहादुर बिस्ट ,धनादेवी कडायत,र नानकला बिक सहित ११ सदस्यीय कार्यसमिति निरबिरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट