Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेकपा एमाले मोहन्याल गाउँ कमिटीको विस्तारिय पुर्ण बैंठक सम्पन्न

  • कैलाली दर्पण
  • मङ्लबार, फाल्गुन ३, २०७८
नेकपा एमाले मोहन्याल गाउँ कमिटीको विस्तारिय पुर्ण  बैंठक सम्पन्न

बौनिया / नेकपा एमाले मोहन्याल गाउँ कमिटीको आयोजना गाउँ पालिका विस्तारिय पुर्ण बैंठक तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ।

यसेैक्रममा मंगलबार मोहन्याल १ बडिकाथाइमा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले कैलाली जिल्ला कमिटी सचिव डेजी पान्डे पार्टी विधि बिधान अनुसार जिल्ला कमिटीको निर्देशन अनुसार आगामी कार्ययोजना बनाइ पार्टी को संघसंगठन ,टोल कमिटी बिस्तार गरि सबै कमिटीले समाज परिवर्तन र रुपान्तरणका लागि निरन्तर लागिरहनु पर्ने बताउनुभयो । जिल्ला कमिटी सदस्य  बिरेन्द्र बहादुर रावल , खर प्रशाद अधिकारीले मनतब्य राख्नु भएको थियो ।

गाउँ कमिटी अध्यक्ष पुर्ण बहादुर साउद्को सभापतित्वमा भएको कार्यक्रमको संचालन गाउ कमिटी सचिव टेकेन्द्र सिजाली ले गर्नु भएको थियो।  उक्त  कार्यक्रममा मोहन्याल गाउँपालिका वडा नम्बर ६ नेकपा एकीकृत समाजबादी पार्टीका वडा कमिटी उपाध्यक्ष कमल बिक  र नेपाली काङ्ग्रेस मोहन्याल ७ नम्बर वडा टोल कमिटी सभापति मान बहादुर माझीले पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट