Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

  • कैलाली दर्पण
  • सोमवार, फाल्गुन २, २०७८
सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

 

धनगढी सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

कञ्चनपुरको दोधराचाँदनी नगरपालिका(७ की ४५ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दम र सुगर सम्बन्धी समस्या भएकी उनको अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो

सम्बन्धित समाचार
ताजा अपडेट