Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बौनिया बजार ब्यवस्थापन समितिको अध्यक्षमा देवराज स्वार निर्विरोध चयन

  • कैलाली दर्पण
  • शुक्रबार, भदौ १४, २०८१
बौनिया बजार ब्यवस्थापन समितिको अध्यक्षमा देवराज स्वार निर्विरोध चयन

बाैनिया– कैलालीको बर्दगोरिया गाउपालिका अन्तरगतको बौनिया बजार ब्यवस्थापन समितिको अध्यक्षमा देव राज स्वार निर्बिरोध चयन हुनुभयको छ।

त्यस्तै बरिष्ठ उपाध्यक्ष धिरज शाही,महासचिबमा राजेश गौतम सचिब दिपक गौतम ,उपाध्यक्ष (उधाेग) देवकुमार चौधरी,उपाध्यक्ष (बाणिज्य) टेकराज जाेशी(टंकु),कोषाध्यक्ष चम्फा देबी बोहरा हुनुभयको हो।

 यसैगरी सदस्यहरुमा दानबहादुर बम,सुशीला देबि खत्री ,दिपक बुढा ,धर्मराज जाेशी,मदनराज ढुंगाना ,बसन्ती कर्मी बिश्वकर्मा,दमनचन्द साेडारी,चन्द्रकला सुनार,रुपेश कुमार कठरिया निर्बिरोध चयन हुनु भएको छ ।।।

सम्बन्धित समाचार
ताजा अपडेट