बौनिया / नेकपा कम्युनिस्ट पार्टी ( एमाले) लम्किचुहा ८ नम्बर वडा कमिटीले कमला भन्डारिलाइ अध्यक्षमा चयन गरेको छ्न। बिहिबार मलभङ्गामा टोल कमिटी गठन गरेक छ। टोल कमिटीले भन्डारिको अध्यक्षमा २५ सदस्यीयको नयाँ समिति गठन गरेको छ ।
यस्तै अपाध्यक्षमा रण सिह बिस्ट,सचिव पृया जोशी,उप सचिव लक्ष्मी भन्डारी ,र लक्ष्मी जैशी चयन भएका छन।
यसैगरी सदस्यहरुमा गिता जैशी ,बिनोद जैसी, गाैरा जैसी, वीर ब. बिष्ट , हश राज बिष्ट ,महेश जैसी,जनकलाल जैसी ,दुर्गा बिष्ट , पुजा रावल ,मोतिकला कुवर सरस्वती डगाैरा , गजेन्द्र डगाैरा, भगवति डगाैरा, राम बहादुर डगाैरा थारु,काैसिला भण्डारी , लक्ष्मी भण्डारी ,माया जैसी डम्मरा भण्डारी ,बिशु ढकाल को नयाँ कमिटी रहेको छ।
उक्त कार्यक्रममा प्रदेश कमिटि नृप खड्का ,सुर्य तिमिल्सेना ,जिल्ला कमिटि दल ब बिष्ट, नेत्र शाहि पुर्व जिल्ला कमिटि नरेश बजगाई ,टिकाराम तिमिल्सेना, नगर कमिटि सचिव शेर ब बिष्ट ,नगर उप सचिब टेक ब खड्का सभापति अडा अध्यक्ष डम्बर प्र जैशि, वडा सचिव संचालक राजेन्द्र अाेलि ,भर्द्र भण्डारी, नगर कमिटि सदस्य मिन प्र रिमाल हंस जैसी लगायत को उपस्थिति रहेको थियो।