Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

भैरवमाला राष्ट्रिय मावि सुगरखालको विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा- जैसी सर्वसम्मत  

  • कैलाली दर्पण
  • मङ्लबार, अशोज ३०, २०८०
भैरवमाला राष्ट्रिय मावि सुगरखालको विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा- जैसी सर्वसम्मत  

असोज३०/कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ सुगरखालमा अस्थित भैरवमाला राष्ट्रिय माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघ गठन  सर्वसम्मत सम्पन्न भएको छ।

सोमबार  विद्यालय ब्यबस्थापन समितिका  अध्यक्ष सुरेन्द्र  प्रसाद जैसी को अध्यक्षतामा बसेको भेलाले शिक्षक अभिभावक संघ सर्वसम्मत  गठन गरेको हो।

जस्को अध्यक्षमा धौलाखर जैसी सर्वसम्मत चयन भएका छ्न।यसैगरी  सदस्य हरुमा बिर बहादुर थापा,मोति राम बजगाइ, बासु देवि जैसी, प्रेम  प्रशाद जैसी, रबिलाल चौलागाईं, लक्ष्मी देवि जैसी, छत्र बहादुर शाही, भुमिसरा देवि जैसी   पबित्रा गाहामगर  र सदस्य सचिव लिलानन्द भाट सहित ११ सदस्यीय शिक्षक अभिभावक संघ सर्वसहमत गठन गरिएको छ।

कार्यक्रमको संचालन शिक्षक लिलानन्द भाटले गरेका थिए।

 

सम्बन्धित समाचार
ताजा अपडेट