Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

एमाले प्रदेश अधिवेशन : घोडाघोडीबाट ७ जना प्रतिनिधि सर्वसम्मत चयन

  • कैलाली दर्पण
  • बुधबार, अशोज १७, २०८०
एमाले प्रदेश अधिवेशन : घोडाघोडीबाट ७ जना प्रतिनिधि सर्वसम्मत चयन

बौनिया  /नेकपा एमाले सुदुरपश्चिम प्रदेशको प्रथम अधिबेशनको लागि  घोडाघोडी नगरपालिकाले निर्बिरोध प्रतिनिधि चयन गरेको छ ।

यहि असोज २१ र २२ गते  धनगढीमा  हुने अधिवेशनका लागि आज (मंगलबार )  घोडाघोडीबाट  एमाले महाधिवेशन प्रतिनिधि छनौट गरेको हो ।

 घोडाघोडीबाट ७ जना सर्बसम्मत प्रतिनिधि चयन भएका छन् महिला तर्फ रमा देवि आचार्य , भिम माया तामाङ्ग   र युवा तर्फ  सुशील ढुंगाना रहेका छन।

यसैगरी खुल्ला तर्फ  मनराज शाहि ,पुर्ण राज जोशी, चुल राम चौधरी र वक्त बहादुर शाही चयन भएका छन् ।

 

सम्बन्धित समाचार
ताजा अपडेट