Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुदूरपश्चिमको सात जिल्ला भित्रिने सडक भासियो

  • कैलाली दर्पण
  • मङ्लबार, साउन २३, २०८०
सुदूरपश्चिमको सात जिल्ला भित्रिने सडक भासियो

साउन २३/सुदूरपश्चिमको सात जिल्ला भित्रिने सडक अविरल बर्षाका कारण  भाासिएको छ।

धनगढी महेन्द्रनगरबाट पाहाड जाने बाटो खानिडाडादेखि बुढितोला सडक खण्ड पुरै भासिएको छ।  साउन २२ गते देखि आएकोभारी वर्षाका कारण सडक भासिएर बाटो बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ। अबरोध भएको सडक खुलाउन प्रहरीले आवश्यक पहल गरिरहेको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट