Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  • कैलाली दर्पण
  • आइतवार, असार १०, २०८०
जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बाैनिया/कैलालीको मोहन्याल गाउँपालिकाका एक शिक्षकले आफ्नो जन्म दिनको अवसरमा विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन।

आइतबार मोहन्याल गाउँपालिका वडा न ७ ओखडेकोट स्थित श्री मस्टाबण्डाली आधारभूत बिधालयका प्रधानाध्यापक अक्कल सुनारले आफ्नो ४३औँ जन्म उत्सवको अवसरमा  विद्यालयका १६०वालबालिकालाई   कपी, कलम  वितरण गरेर मनाएका छन।

असल नैतिकवान र सक्षम बन्नको लागि शिक्षित हुन अति आवश्यक छ।सोही कुरा लाई मध्यनजर राख्दै प्रधानाध्यापक सुनारले जन्म दिनको अवसरमा फजुन खर्च नगरेर विधार्थिलाइ पढ्नको लागि हौसला प्रदान होस भन्दै शैक्षिल सामाग्री हस्तान्तरण गरेको श्री लालीगुरास आधारभूत बिधालय माेहन्याल गा पा ३ बुडिआम का शिक्षक पदम प्रसाद देबकाेटाले जानकारी दिए।

सम्बन्धित समाचार
ताजा अपडेट