Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कमल थापा द्वारा राप्रपा परित्याग

  • कैलाली दर्पण
  • मङ्लबार, माघ २५, २०७८
कमल थापा द्वारा राप्रपा परित्याग

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन्।

नयाँ पार्टी खोल्ने तयारीमा रहेका थापाले मंगलबार  हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरेर पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । थापाले हेटौँडाबाटै अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजीनामा पत्र पठाएका हुन्।

सम्बन्धित समाचार
ताजा अपडेट