Kailali Darpan बुधबार, कार्तिक १२, २०८३
  • Trending :

नव विकास ग्रामीण विद्युत सहकारी संस्थाको अध्यक्षमा भागिरत चौधरी निर्वाचित

  • कैलाली दर्पण
  • बिहिबार, चैत्र २३, २०७९
नव विकास ग्रामीण विद्युत सहकारी संस्थाको अध्यक्षमा भागिरत चौधरी निर्वाचित

बाैनिया/कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ६  ल्वारपुरमा  रहेको नव बिकास ग्रामीण बिधुत सहकारी सस्था लिमिट्डको नयाँ कार्यसमितिको अध्यक्षमा भागिरत चौधरी निर्वाचित भएका छन।

चैत २३ गते भएको मतदान बाट निर्वाचित भएका भागिरत चौधरीले ८८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी जमुना देवि बोहराले ७८ मत प्राप्त गरेका छन ।

यस्तै उपाध्यक्षमा शारदा धामी ,सचीव बिष्णु प्रशाद भण्डारी ,कोषाध्यक्षम हरिकला खनाल भण्डारी ,सदस्यहरु जानकी रावल ,अम्मकला बिक,डम्बर बिक ,डम्बर दमाई ,र लेखा समिति संयोजक हर्कबहादुर रावल निरबिरोध निर्वाचित भएका छन।

२ सय ३२ मतदाता मध्य १ सय ७४ मत खसेको र ७ मत बदर भएको निर्वाचन समितिका संयोजक कृष्ण बहादुर खत्रीले जानकारी दिनु भएको छ।

 

सम्बन्धित समाचार
ताजा अपडेट