Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

प्रगतिशील सामुदायिक वनको अध्यक्षमा दान ब.क्षेत्री

  • कैलाली दर्पण
  • सोमवार, माघ २४, २०७८
प्रगतिशील सामुदायिक वनको अध्यक्षमा दान ब.क्षेत्री

लिला जङ्ग शाही /कैलालीको मोहन्याल गाउँपालिका ४ सिममा रहेको प्रगतिशील सामुदायिक वन उपभोक्ता समुहको दोस्रो साधारणसभा बाट अध्यक्षमा दानबहादुर क्षेत्री  लाई अध्यक्षमा सर्वसहमत चयन गर्दै सप्पन्न भएको छ ।

त्यस्तै उपाध्यक्ष नन्दकला बिक, कोषयक्ष्मा चन्द्रलाल पुरी, सचिव तेजकुमारी सापकोटा ,सदस्यमा सुन्दरी देबि पुरी,उमा देवि गुरुङ ,कृष्ण ब.ओलि सहित ७ सदस्यीय को नयाँ कार्यसमिति रहेको छ। अध्यक्ष कमल बहादुर बमको सभापतित्वमा भएको कार्यक्रम को प्रमुख अथिति सव डिभिजन वन कार्यालय पण्डाैनका वन रक्षक दिनेश बिक रहनु भएको थियो । सो कार्यक्रम को संचालन रमेश क्षेत्रीले गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट