धनगढीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। धनगढी उपमहागरपालिका ८ बस्ने ७६ वर्षीय महिलाको मृत्यु भएको हो।
उनी माघ १६ गतेदेखि सेती प्रादेशिक अस्पतालमको आईसीयूमा उपचाररत रहेकोमा शुक्रबार मृत्यु भएको जिल्ला प्रसाशन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताएका छन्।