Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्यालमा पत्रकार रावलद्वरा अशक्त र अपाङ्गता बालबालिकालाई कपडा वितरण

  • कैलाली दर्पण
  • बुधबार, माघ २५, २०७९
मोहन्यालमा पत्रकार रावलद्वरा अशक्त र अपाङ्गता बालबालिकालाई कपडा वितरण

बाैनिया/ कैलालीका  एक पत्रकारले अशक्त तथा शारीरीक अपांगता भएका बालबालिकालाई  न्यानो कपडा वितरण  गर्नु भएको छ।

बुधबार पत्रकार  बिरेन्द्र रावलले  मोहन्याल गाउँपालिका -३ फल्लेबिसौनाका १५ जना  बालबालिकासहितका अशक्त, बृद्धबृद्धा र अपांगता भएका  व्यक्तिलाई  घरमै पुगेर न्यानो कपडा   वितरण  गर्नु भएको हो।

सामाजिक उत्तरदायित्व अन्तरगत उनीहरुलाई सहयोग गरिएको रावलले बताए ।

 

सम्बन्धित समाचार
ताजा अपडेट