Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सांसद अरुण चौधरीलाई कारागार चलान

  • कैलाली दर्पण
  • शुक्रबार, माघ २०, २०७९
सांसद अरुण चौधरीलाई कारागार चलान

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कारागार चलान गरीएको छ।

चौधरीलाई बिहीवार दिउँसो बाँकेको चिसापानीबाट लुम्बिनि प्रदेश प्रहरीले नियन्त्रणमा लिएको हो। उनी कैलालीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। फरार सूचीमा रहेका चौधरीलाई पक्राउगरि नेपाल प्रहरीले आज कैलाली अदालतमा बुझाएको थियो। जिल्ला अदालत कैलालीले उनलाई आजै कारागार चलान गरेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट