Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

फल्लेबिसौनामा नेपाली काङ्ग्रेसको टोल कार्यसमिति गठन सम्पन्न

  • कैलाली दर्पण
  • बिहिबार, माघ २०, २०७८
फल्लेबिसौनामा नेपाली काङ्ग्रेसको टोल कार्यसमिति गठन सम्पन्न

निर्मला शाही,बौनियाँ/ 

नेपाली काँग्रेस मोहन्याल गाउँपालिकाको निर्णयनुसार प्रत्येक वडामा टोल कार्यसमिति गठन गर्नेू अभियानको क्रममा आज मोहन्याल
३ फल्लेबिसौनामा कार्यक्रम भएको छ ।

वडा कार्यसमिति सभापती नृप बं. शाहीको सभापतीत्वमा भएको कार्यक्रमको प्रमुख अथिति पुर्ब जि.बि.स सदस्यरक्षेत्रपाल मोहन्याल गाउँपालिकाका  लोकेन्द्र बडुवाल,बिशिस्ट अथिति क्षेत्र नं २(ख)का सदस्य अर्जुन प्रसाद जैशी, यस्तै अथितिहरुमा गाउँकार्यसमिति सचिब भरत कुमार शाही,गाउँकार्यसमिति सहस्यहरु भिम ब. मगर, मोति टमट्टा,कल्पना तिमिल्सिना लगाएतको उपस्थिति रहेको थियो ।

आजको कार्यक्रमबाट चन्द्र ब. थापा मगरको सभापतीत्वमा १५ सदस्यीय टोल कार्यसमिति गठन गरिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट