मंसिर२४/ नेपाल शिक्षक संघ ठाटीकाँध गाउँपालिका, दैलेखकाे तेस्रो अधिवेशनबाट खगेन्द्र बहादुर शाहीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ। 
जस्को उपाध्यक्षमा राज बहादुर शाही ,सचिब रविलाल देवकोटा ,सचिव अर्थ नारायण थापा,सचीव खुल्ला कल बहादुर रोकाय ,सह सचिव अर्थ गणेश कुमार बि,क सदस्यहरुमा हिम बहादुर शाही ,हर्कबहादुर शाही ,कमल बहादुर शाही ,खकेन्द्र बहादुर शाही ,पुर्ण प्रशाद रेग्मी ,नेप बहादुर रोकाय ,दिपक आले मगर,मदन कुमार शाही रहेका छन् ।
महिला उपाध्यक्ष ,महिला सचिव ,र सह सचिब महिला पछि मनोनित गर्ने भएको छ।यस्तै लवराज शाहिको संयोजकत्वमा ४ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। सदस्यमा मोतिराम जैसी,हिमराज उपाध्याय र दिपिन कुमार सिजापती रहेका छन् ।
कार्यक्रम नेपाल शिक्षक संघ ठाटिकाधका अध्यक्ष लवराज शाहीको अध्यक्षतामा हिजो शुक्रबार भएको थियो