Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सप्तरी-२ मा उपेन्द्र यादवलाई १८ हजार मतान्तरले हराउँदै सीके राउत विजयी

  • कैलाली दर्पण
  • बुधबार, मंसिर ७, २०७९
सप्तरी-२ मा उपेन्द्र यादवलाई १८ हजार मतान्तरले हराउँदै सीके राउत विजयी

७ मंसिर,/ सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् ।
राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए ।

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए । अन्य उम्मेदवारले हजार मत पनि कटाउन सकेन ।

सम्बन्धित समाचार
ताजा अपडेट