असोज ६/ कैलालीमा श्रीमतीको हत्या गरि श्रीमान् फरार भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा पतीले पत्नीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका हुन्।
उनले आफ्नी छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरि घाइते बनाएका छन्। उनको उपचार स्थानीय अस्पतालमा भइरहेको बताइएको छ। शेरबहादुरको खोजी कार्य भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
Puraina ban

Mohanyal mabi

birkuti mabi

mahendra mabi

Kalika mabi

Motipur

Bamanpur

bg 1

B g 2

Bg 3

Bg 4

bg 5

bg6

Trinetra

sirjanshil
