Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

राप्रपा अध्यक्ष लिङ्देनले दिए सांसद पदबाट राजीनामा

  • कैलाली दर्पण
  • आइतवार, भदौ १९, २०७९
राप्रपा अध्यक्ष लिङ्देनले  दिए सांसद पदबाट राजीनामा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन्।

भर्खरै शुरु भएको प्रतिनिधिसभा बैठकको शुरुमै विशेष समय माग्दै रोष्ट्रममा पुगेका लिङ्देनले राजीनामा दिएका हुन्।

संसदको चुनाव लागिसके पनि भत्ताका लागि सांसद भइरहन आफ्नै नैतिकताले नदिएको उनले बताए।

मंसिर ४ गतेपछि पनि संसदको आयु लम्बाउने तयारी भएपछि राजीनामा दिन बाध्य भएको सुनाए।

 

सम्बन्धित समाचार
ताजा अपडेट