Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

वडा नम्बर ५ वडा कार्यसमितिको पद स्थापना सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, माघ १५, २०७८
वडा नम्बर ५ वडा कार्यसमितिको पद स्थापना  सम्पन्न

शनिबार नेपाली कांग्रेस लम्कीचुहा नगरपालिका वडानं ५ वडा कार्य समितिको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। वडा सभापति रन सिं बिकको सभापतित्वमा क्षेत्रीय सभापति बिष्णु ढकालको प्रमुख आतिथ्यमा सम्पन्न। विशिष्ट अतिथीमा जन सम्पर्क समिति भारतका केन्द्रीय सदस्य तथा कांग्रेस महाधिवेशन प्रतिनिधि टिकाराम खनाल पुर्ब क्षेत्रीय सभापति देवानन्द जैसी प्रदेश क सभापति भिम प्रशाद जैसी नगर सभापति इन्द्र कुवर पुर्ब महाधिबेशन प्रतिनिधि रंगा भट्टराई जिल्ला सल्लाहाकार सदस्य टेकराज कठायत रहेका थिए । उपसभापति चन्द्रा देबी कार्की को स्वागत मन्तब्य सहित निबर्तमान वडा सभापति गजेन्द्र सिह द्वारा माइन्युट तथा पदस्थापना क्षेत्रीय सभापति बिष्णु ढकाल द्वारा प्रमाण पत्र प्रदान गरियको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट