बाैनिया/ कैलालीमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ९ औ उप शाखा स्थापना गरिएकोछ।
२०६४ सालमा स्थापना भएको बिमा कम्पनीले आफ्नो स्थापनाको १४ औं बर्ष पूरा गरि १५ औं प्रवेश गरेको छ
शुक्रबार गौरीगङ्गा नगरपालिका वडा नम्बर १ चौमालामा एक कार्यक्रम बिच एसियन लाइफ इन्स्योरेन्स कम्पनीले कैलालीको चौमालामा ९औ उप शाखा बिस्तार गरेको छ।
उक्त कम्पनीको देशभर करिव १ सय ५२ शाखा रहेका छन् ।
उक्त कार्यक्रम चौमाला उप शाखा प्रमुख डम्बररा दियाकोटीको सभापतित्वमा भएकोे कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख देविदत्त कडेल रहनु भएकोे थियो।बिशिस्ट अतिथी एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक तथा सुदूरपश्चिम प्रदेश प्रमुख लोक राज जोशी रहनु भएको थियो
यस्तै अतिथि हरुमा गौरीगङ्गा नगरपालिका १ का वडा अध्यक्ष डबल दियाकोटी ,नवजीवन सहकारी सस्था चौमालाका शाखा प्रमुख मोहन चटौर कम्पनी अभिकर्ता र अन्य कर्मचारी लगायतको उपस्थित रहेको थियो। कार्यक्रमको संचालन एसियन लाइफ
इन्स्योरेन्स कम्पनी सुखड शाखा प्रमुख प्रकाश शाहिले गर्नु भएकोे थियो।