बाैनिया / कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देबितत्त उपाध्याय र गौरीगंगा नगरपालिकाका नगरप्रमुख देविदत्त कडेलले सपथ लियका छन।
जिल्ला अदालत कैलालीका न्यायाधीश बाट सोमबार उनीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन।
दुबै जना माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका हुन।

मोहन्यालको अध्यक्षमा उनी बुधबार दिउँसो सम्पन्न मतगणनाअनुसार तीन हजार १३४ मत प्राप्त गर्दै उपाध्याय अध्यक्षमा निर्वाचित भएका थिए।
