Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा जनप्रतिनिधीलाइ प्रमाणपत्र वितरण

  • कैलाली दर्पण
  • बिहिबार, जेष्ठ ५, २०७९
बर्दगोरियामा जनप्रतिनिधीलाइ प्रमाणपत्र वितरण

बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ प्रमाणपत्र प्रदान गरिएको छ ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन बाट पालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरु लाईबिहीबार प्रमाणपत्र प्रदान गरियको हो। गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष कर्ण बहादुर कुवर ,उपाध्यक्ष गणेशराज गिरि (लालदिप) वडाअध्यक्ष तथा सदस्य लाई निर्वाचन अधिकृत बद्री बहादुर पाठकले प्रमाणपत्र प्रदान गर्नु भयको छ।

 

गाउँपालिका वडा नम्बर १ मा एमाले बाट मिथुन गौतम ,वडा नम्बर २ मा गोबिन्द्र बिक वडा नम्बर ३ मा माओवादीका मन ऋषि आचार्य ,वडा नम्बर ४ मा नेपाली काङ्ग्रेसका जगत बहादुर शाही ,वडा नम्बर ५ मा स्वतन्त्रबाट भोलेराम चौधरी ,र वडा नम्बर ६ को अध्यक्षमा नेकपा माओवादी केन्द्र का रामकृष्ण डगाैंरआ थारु ( रन्जित ) बिजयी हुनुभयको छ।

सम्बन्धित समाचार
ताजा अपडेट