Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल ६ को अध्यक्षमा एमालेका उम्मेदवार शाही सहितपुरै प्यानल विजयी

  • कैलाली दर्पण
  • मङ्लबार, जेष्ठ ३, २०७९
मोहन्याल ६ को अध्यक्षमा एमालेका उम्मेदवार शाही सहितपुरै प्यानल विजयी

बौनिया/ कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ६ को नेकपा एमालेका उम्मेदवार कृष्ण बहादुर शाही विजयी सहित पुरै प्यानल बिजयी भएका छ्न।

शाहिले आफ्ना निकटम प्रतिद्वन्दी  नेपाली काङ्ग्रेस का नरेन्द्र प्रशाद जैसीलाइ ८१ मतको अन्तरले पराजित गरेर बिजयी बनेका  छन् । बिजयी शाहिले ६१७ मत ल्यायका छ्न भने उन्का प्रतिद्वन्दी  जैसीले ५ ४६ मत प्राप्त गरेका थिय।

यस्तै वडा सदस्य हरुमा मन बहादुर शाही ,कविराम बुढाथोकी मगर,महिला सदस्य जमुना बिक र रुपा देवि टमट्टा बिजयी भएका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट