Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया ,५ को अध्यक्षमा स्वतन्त्र उम्मेदबार भोलेराम चौधरी विजयी

  • कैलाली दर्पण
  • सोमवार, जेष्ठ २, २०७९
बर्दगोरिया ,५ को अध्यक्षमा स्वतन्त्र उम्मेदबार भोलेराम चौधरी विजयी

बौनिया/ कैलालीको बर्दगोरिया गाउापालिका वडा नम्बर ५ को अध्यक्ष पदकामा स्वतन्त्र उम्मेदबार भोलेराम चौधरी विजयी भएका छन् ।

नेकपा माओबादी केन्द्रका समर्थक स्वतन्त्रबाट उम्मेदबारी दिएका चोधरीले निकटम प्रतिद्धन्दी एमालेका उम्मेदबार शालीमान बोहरालाइ पराजित गर्दै विजयी भएका हुन् । विजयी चौधरीले ६३९ मत ल्याएका छन् । र उनका प्रतिद्धन्दी एमालेका उम्मेदबार बोहराले ६२९ मत ल्याएका थिए ।

यस्तै वडा सदस्य हरुमा सबै नेपाली काङ्ग्रेस का बिजय भएका छन् ।बिजयी हुने हरुमा नैन बहादुर चौंधरी ,शंकर बिक खुल्ला महिला सोनिया देवि चौधरी ,दलित महिला सदस्य किथ्थि देवी बिक रहेका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट