३१, बैशाख २०७९ बौनिया (कैलाली) । कैलालीको बर्दगोरियामा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । बर्दगोरियामा शनिबार मध्यराति देखि मतगणना शुरु भएको थियो ।
मतगणना गाउँपालिकाको वडा नम्बर १ बाट शुरु भएको जनाईएको छ । हालसम्म ५ सय मतगणना सकिएको रिपोर्ट सार्वजनिक भएको छ ।
यस्तै जम्मा ५०० मत गणना हुन्दा ११ मत बदर भएका छन ।
वडा नम्बर १ मात शुक्रवार सम्पन्न भएको स्थानीय निर्वाचनमा २८ सय ५८ मत खसेका थिए ।
यस्तै वडा नम्बर ६ को मत भने गणना गर्ने तयारीमा रहेको छ ।
बर्दगाेरिया काे ५०० मतको नतिजा
गाउँपालिका अध्यक्षमा
कर्ण कुँवर (एमाले) : २५५
शेर बहादुर कठरिया (कांग्रेस): १०६
नवीन जोशी (राप्रपा): १८
भजनलाल कठरिया (नाउपा): ४४
रुपा आले मगर (जनमोर्चा): ०
सुर्य बहादुर शाही (नेमकिपा): २
उपाध्यक्ष
इन्दु कठरिया (एमाले) : १५३
गणेशराज गिरी (माओवादी): १९०
कर्मा देवी सिंह (राप्रपा): २८
शारदा मल्ल (नाउपा): ४७
जौमती न्यौपाने (नेमकिपा): २
वडा अध्यक्ष
मिथुन गौतम (एमाले): १५०
बृजेश रावल (कांग्रेस): १०५
रामकुमार कठरिया (माओवादी): १११
लोकराज जोशी (समाजवादी): ७
बिर्ख बुढा (राप्रपा): १४
जन्मदेव संज्याल (नाउपा): ५९
पदम बुडथापा (स्वतन्त्र): ७