बौनिया (कैलाली) । स्थानीय तहको निर्वाचनका लागि आज भएको मतदान प्रक्रियामा कैलालीको मोहन्याल गाउपालिकामा ७,हजार, २ सय ६३ मत खसेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मोहन्याल गाउपालिका १२,०४३ मतदाता रहेका छ्न । जसमा आज सम्पन्न मतदान प्रक्रियामा ७ हजार, २ सय ६३ मत खसेको हो ।
यस्तो छ मत परिणाम
जम्मा खसेको ७,२६३ मत
मोहन्याल गाउपालिका को वडानं १ मा ५८३
वडा नम्बर २ मा ८३१
वडा नम्बर ३ मा १५०६
वडा नम्बर ४ मा ६६३
वडा नम्बर ५ मा ९७८
वडा नम्बर ६ मा १,४६१
वडा नम्बर ७ मा १,२४१