Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया ,४ मा टिपरको ठक्करबाट एकजना गम्भीर घाइते

  • कैलाली दर्पण
  • सोमवार, बैशाख १९, २०७९
बर्दगोरिया ,४ मा  टिपरको ठक्करबाट एकजना गम्भीर घाइते
बौनिया/ टिपरको ठक्करबाट कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा एकजना गम्भीर घाइते भएका छन । सोमबार बिहान मुडा बजार नजिक टिप्परको ठक्करबाट बर्दगोरिया गाउँपालिका  वडा नम्बर १ कट्टिपुर बस्ने वर्ष ६५ कि पैदल यात्री रिउचा सन्ज्याल गम्भीर घाइते भएकी हुन ।
टिप्परको ठक्करबाट उनको खुट्टामा चोट लागेको  छ । पश्चिम्बाट पुर्ब तर्फ गई रहेको  प्रदेश  ७ ०१–००१ ख २९९७ नम्बरको टिपरले  सन्ज्याललाई ठक्कर दिदा सन्ज्यालको खुट्टामा गम्भीर चोट लागेको छ ।
टिपर कसको हो भन्ने अनुसन्धान भइ रहेको ईलाका प्रहरि कार्यालय बौनियाले जानकारी दिएको छ । संज्याललाई बर्दगोरीया अस्पतालमा सामन्य उपचार पछि नेपालगञ्ज मेडिकल कलेज रिफर गरीएको बर्दगोरीया अस्पतालले जानकारीदिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट