Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुदूरपश्चिमका स्थानीय तहमा तोकिए निर्वाचन अधिकृतहरु

  • कैलाली दर्पण
  • आइतवार, चैत्र १३, २०७८
सुदूरपश्चिमका स्थानीय तहमा तोकिए निर्वाचन अधिकृतहरु

बौनिया/ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ। आज अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगले निर्वाचन अधिकृत पनि तोकेको हो।

आयोगले सुदूरपश्चिमका ९ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ स्थानिय तहमा पनि निर्वाचन अधिकृत तोकेको छ। मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीशलाई तोकिएको छ। आयोगले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न तयारी तीव्र पारेको जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट